प्रीतिका पाना भरि विश्वाश को दियो बल्छ ,
बेरिएको प्रेम्को धागोमा नछुतिने माला बन्छ ,
तिमी भएर मात्र लाग्दछ म छु खुशी
तिमी भित्र भित्रै हराइ किन हुन्छु म बेहोशी
एतिमात्र देउ प्रित जती तिमी दिन सक्छौ
नभएको त्यो मुटुमा कसरी त्यो दिन सक्छौ
विश्वाश को कमी हैन संसार को द्रिश्य हेर
बोलेर बोलिदिने नलागी केहीबेर
आकाशको उचाइ कसरी म नाप्न सक्छु
नदेखिने द्रिश्य हेरी कसरीमा धत्न सक्छु
आँखा मा छाइदिदा बेहोसिका ति लहर
झुमिदिन्छ त्यही भित्र लाग्दछ सबै रहर
प्रीतिका पानालाई विश्वाशले कोरिदेउ
बुनेर प्रेम्को माला विश्वाशले जोडीदेउ
wowow god wonderful beautiful shots thanks for the posting
ReplyDelete