Saturday, January 2, 2010

कबिता

सबै दु:ख हराएर खुशीयाली छरिदिने
हाँसो हाँसै सबै दु:ख मलम बनी
भरिदिने
एती मिठो साथ तिम्रो यो अनौठो प्रेम बन्धन
सबैभन्दा नजिक देख्छु आत्मा भित्र रहेर झन्

कयौ कथा तिमीसित भन्न नसके पनि
तिमी भित्र हराएर दु:ख सबै भुले पनि
आखिर यो सत्य हो मसगै छ मेरो दु:ख
तिमी बिस्वाश् गरिदेउ तिमी नै छौ यो मन भित्र
हरेक मेरा रात हरु बित्दैछन् त्राशमा त्यसै
कतै हराएर जनेपो हुन कि याद
भन्दै
दिनमा जब म हुन्छु एक्लो कही कतै
घरि
तिम्रै ध्वनी गुँजन्छ झर्छ आसुँ आँखा भरी