Monday, January 23, 2012

पिएको बेला

पिएको बोलीमा बिष मात्र हुंन्छ
नादेउ बिष युक्त बोली
नशा माँ लरबरौदा पीर मात्र हुंन्छ
नादेउ पिरै पिरको झोली
सब्ध फुरिदिंन्छ जथाभावी सब्दः
अनर्थ अर्थ बन्छ
भन्नु जतिछ सबै सत्य मानी
बरु गलती स्र्यब्या बन्छ
कांहा छ चिसो न मध्य रात
थाहा हुदैन किन
थकाई बिसौदई जोडन लाग्दा आंखा
घंटी गुन्जिंछा छिन
बेहोसिमै लुतुपुतियेरै भयेनी
कस्तो हो जितने रहर
चकामंना तारा नबोली बश्च्हन
रात को त्यों मध्य प्रहार
मनको चीत्कार के खोल्नु छ र जून आई सोधेपनी
हिन्नुछ लामू यात्राछ बंकि भरोषा अल्झियेनी