Saturday, January 2, 2010

कबिता

सबै दु:ख हराएर खुशीयाली छरिदिने
हाँसो हाँसै सबै दु:ख मलम बनी
भरिदिने
एती मिठो साथ तिम्रो यो अनौठो प्रेम बन्धन
सबैभन्दा नजिक देख्छु आत्मा भित्र रहेर झन्

कयौ कथा तिमीसित भन्न नसके पनि
तिमी भित्र हराएर दु:ख सबै भुले पनि
आखिर यो सत्य हो मसगै छ मेरो दु:ख
तिमी बिस्वाश् गरिदेउ तिमी नै छौ यो मन भित्र
हरेक मेरा रात हरु बित्दैछन् त्राशमा त्यसै
कतै हराएर जनेपो हुन कि याद
भन्दै
दिनमा जब म हुन्छु एक्लो कही कतै
घरि
तिम्रै ध्वनी गुँजन्छ झर्छ आसुँ आँखा भरी

3 comments:

  1. marihatte tyaslai garnu jo aafulai ramro garchha
    jo layak chhaina tyas prati ko andha prem le nai sansar dukhi haruko ghar banaeko chha.
    God Bless!!!

    ReplyDelete
  2. धन्यबाध मिठो शल्लाहा को लागि तर कबिता हो त्यस्तो केही होइन मेरी प्यारी बहिनी

    ReplyDelete