Monday, November 15, 2010

प्रीतिका पाना भरि

प्रीतिका पाना भरि विश्वाश को दियो बल्छ ,
बेरिएको प्रेम्को धागोमा नछुतिने माला बन्छ ,
तिमी भएर मात्र लाग्दछ म छु खुशी
तिमी भित्र भित्रै हराइ किन हुन्छु म बेहोशी
एतिमात्र देउ प्रित जती तिमी दिन सक्छौ
नभएको त्यो मुटुमा कसरी त्यो दिन सक्छौ
विश्वाश को कमी हैन संसार को द्रिश्य हेर
बोलेर बोलिदिने नलागी केहीबेर
आकाशको उचाइ कसरी म नाप्न सक्छु
नदेखिने द्रिश्य हेरी कसरीमा धत्न सक्छु
आँखा मा छाइदिदा बेहोसिका ति लहर
झुमिदिन्छ त्यही भित्र लाग्दछ सबै रहर
प्रीतिका पानालाई विश्वाशले कोरिदेउ
बुनेर प्रेम्को माला विश्वाशले जोडीदेउ

जती छ माया त्यती मात्र देऊ

Monday, February 15, 2010

सबै कुरा जानेर बुझेर पनि नबुझे जस्तो भाईदिन्छ व्यबहार अनी के गर्ने के नगरने सबै कुरा थाहा पाउदा पाउदै पनि वास्तविकता भित्र देखिने कल्पनिक रङिन रङले भरिदिन्छ आफुलाई सम्हल्दा समाल्दै नसकेर अनेकौ दु:ख को भरिया बन्दै हिंड्नु पर्दा पिडा बोध हुनु स्वभाविकै होकसैलाई जानेर मैले अपमान गरेकी छैन न त उनिहरु को खुशी प्रगती को कुनै इर्श्या नै कहिलेइ लाग्छ मलाई ,सधैं अरुको खुशीमा आनन्द लगिरहेको हुन्छ , यो हुनसक्छ कि म कसरी प्रश्तुत गरिरहेकी हुन्छु कसरी देखाउन सकिरहेकी हुन्छु त्यही आधारमा बुझ्छन उनिहरु ले तर अर्को कुरा मानब को स्वभाब हो या म अलिक बदी नै सम्बेदन शिल छु , म आफुखुसी रहनको लागि हरेक दु:ख लाई पन्छाउदै अघी बदिरहेकी हुन्छु तापनी म सधैं दु:ख को भरिया बनिरहन्छु जसरी म आजको दिन दुखी महशुश गरिरहेकी छु सधैं मांया खोज्ने म अरुलाई पनि त्यती नै मांया गर्छु तर मेरो गल्ती भनौ या जे बुझौ , अरुबाट पनि मांया को अपेक्षा रहिरहन्छ दु:ख को कारान् नै एही बनिदिन्छ हो मलाई थाहाछ यो जरुरी छैन कि उस्ले पनि मैले गरेजती माया गर्नु पर्छ मेरो साथी जस्लाई म धेरै मांया गर्छु उ सँग को भेट म धेरै खुशी भंये धेरैनै एती सम्मा कि जुन कुरा ब्यक्त गर्नै म सक्दिन र मैले पनि उस्को मुहार मा त्यती नै मांया स्नेहा म प्रती को आदर देखे तेस्पछी मैले सम्झे संसार को खुशी सबै अकै पल्ट मेरो झोलिमा भगवान ले पोखिदिनु भयो त्यही खुशी भित्र बिडम्भना या मेरो भाग्य म उ बाट टाढा रहनु पर्‍यो चहेर पनि उ मेरो साथी हो धेरै प्यारो साथी मैले कहिलेइ भुल्न नसक्ने मेरो साथी जस्लाई म अथाह माया गर्छु हुनता धेरै अगाडि देखी को हाम्रो परिक्षाएे भयता पनि यो भेट मा मैले धेरै कुरा उसग गरे अनी म सग उस्ले पनि जुन क्षण म भुल्न कहाँ सक्छु र मैले त्यती माया पये जती अपेक्षा गरेकी थिए मैले उस्को सम्झना लाई टाढा राख्न सकेकी छैन केही समय मै उ आफ्नु गन्तब्य तर्फ जदैछ म दुखी छु साथी फेरी हाम्रो भेट हुन सकेन न त कुनै संपर्क नै , म बिचलित छु यो समय केही गर्न मन लगेको छैन साथी मेरो शुभकामना मेरो प्यारो साथीलाई सधैं राम्रो काम गर जसरी गरिरहेकै छौ राम्रो मान्छे बन "सन्सार मा २ प्रकार का मान्छे छन औत राम्रो जस्ले सधैं राम्रो मात्र काम गर्छ अर्को नराम्रा्ओ जस्ले सधैं नराम्रा्ओ काम गर्छ " तिमी राम्रो मान्छे हौ मैले नजिक बाट चिनेकी छु तिमी लाई मेरो साथी सबै कुरा जानेर बुझेर पनि नबुझे जस्तो भाईदिन्छ व्यबहार अनी के गर्ने के नगरने सबै कुरा थाहा पाउदा पाउदै पनि वास्तविकता भित्र देखिने कल्पनिक रङिन रङले भरिदिन्छ आफुलाई सम्हल्दा समाल्दै नसकेर अनेकौ दु:ख को भरिया बन्दै हिंड्नु पर्दा पिडा बोध हुनु स्वभाविकै होकसैलाई जानेर मैले अपमान गरेकी छैन न त उनिहरु को खुशी प्रगती को कुनै इर्श्या नै कहिलेइ लाग्छ मलाई ,सधैं अरुको खुशीमा आनन्द लगिरहेको हुन्छ , यो हुनसक्छ कि म कसरी प्रश्तुत गरिरहेकी हुन्छु कसरी देखाउन सकिरहेकी हुन्छु त्यही आधारमा बुझ्छन उनिहरु ले तर अर्को कुरा मानब को स्वभाब हो या म अलिक बदी नै सम्बेदन शिल छु , म आफुखुसी रहनको लागि हरेक दु:ख लाई पन्छाउदै अघी बदिरहेकी हुन्छु तापनी म सधैं दु:ख को भरिया बनिरहन्छु जसरी म आजको दिन दुखी महशुश गरिरहेकी छु सधैं मांया खोज्ने म अरुलाई पनि त्यती नै मांया गर्छु तर मेरो गल्ती भनौ या जे बुझौ , अरुबाट पनि मांया को अपेक्षा रहिरहन्छ दु:ख को कारान् नै एही बनिदिन्छ हो मलाई थाहाछ यो जरुरी छैन कि उस्ले पनि मैले गरेजती माया गर्नु पर्छ मेरो साथी जस्लाई म धेरै मांया गर्छु उ सँग को भेट म धेरै खुशी भंये धेरैनै एती सम्मा कि जुन कुरा ब्यक्त गर्नै म सक्दिन र मैले पनि उस्को मुहार मा त्यती नै मांया स्नेहा म प्रती को आदर देखे तेस्पछी मैले सम्झे संसार को खुशी सबै अकै पल्ट मेरो झोलिमा भगवान ले पोखिदिनु भयो त्यही खुशी भित्र बिडम्भना या मेरो भाग्य म उ बाट टाढा रहनु पर्‍यो चहेर पनि उ मेरो साथी हो धेरै प्यारो साथी मैले कहिलेइ भुल्न नसक्ने मेरो साथी जस्लाई म अथाह माया गर्छु हुनता धेरै अगाडि देखी को हाम्रो परिक्षाएे भयता पनि यो भेट मा मैले धेरै कुरा उसग गरे अनी म सग उस्ले पनि जुन क्षण म भुल्न कहाँ सक्छु र मैले त्यती माया पये जती अपेक्षा गरेकी थिए मैले उस्को सम्झना लाई टाढा राख्न सकेकी छैन केही समय मै उ आफ्नु गन्तब्य तर्फ जदैछ म दुखी छु साथी फेरी हाम्रो भेट हुन सकेन न त कुनै संपर्क नै , म बिचलित छु यो समय केही गर्न मन लगेको छैन साथी मेरो शुभकामना मेरो प्यारो साथीलाई सधैं राम्रो काम गर जसरी गरिरहेकै छौ राम्रो मान्छे बन "सन्सार मा २ प्रकार का मान्छे छन औत राम्रो जस्ले सधैं राम्रो मात्र काम गर्छ अर्को नराम्रा्ओ जस्ले सधैं नराम्रा्ओ काम गर्छ " तिमी राम्रो मान्छे हौ मैले नजिक बाट चिनेकी छु तिमी लाई मेरो साथी सबै कुरा जानेर बुझेर पनि नबुझे जस्तो भाईदिन्छ व्यबहार अनी के गर्ने के नगरने सबै कुरा थाहा पाउदा पाउदै पनि वास्तविकता भित्र देखिने कल्पनिक रङिन रङले भरिदिन्छ आफुलाई सम्हल्दा समाल्दै नसकेर अनेकौ दु:ख को भरिया बन्दै हिंड्नु पर्दा पिडा बोध हुनु स्वभाविकै होकसैलाई जानेर मैले अपमान गरेकी छैन न त उनिहरु को खुशी प्रगती को कुनै इर्श्या नै कहिलेइ लाग्छ मलाई ,सधैं अरुको खुशीमा आनन्द लगिरहेको हुन्छ , यो हुनसक्छ कि म कसरी प्रश्तुत गरिरहेकी हुन्छु कसरी देखाउन सकिरहेकी हुन्छु त्यही आधारमा बुझ्छन उनिहरु ले तर अर्को कुरा मानब को स्वभाब हो या म अलिक बदी नै सम्बेदन शिल छु , म आफुखुसी रहनको लागि हरेक दु:ख लाई पन्छाउदै अघी बदिरहेकी हुन्छु तापनी म सधैं दु:ख को भरिया बनिरहन्छु जसरी म आजको दिन दुखी महशुश गरिरहेकी छु सधैं मांया खोज्ने म अरुलाई पनि त्यती नै मांया गर्छु तर मेरो गल्ती भनौ या जे बुझौ , अरुबाट पनि मांया को अपेक्षा रहिरहन्छ दु:ख को कारान् नै एही बनिदिन्छ हो मलाई थाहाछ यो जरुरी छैन कि उस्ले पनि मैले गरेजती माया गर्नु पर्छ मेरो साथी जस्लाई म धेरै मांया गर्छु उ सँग को भेट म धेरै खुशी भंये धेरैनै एती सम्मा कि जुन कुरा ब्यक्त गर्नै म सक्दिन र मैले पनि उस्को मुहार मा त्यती नै मांया स्नेहा म प्रती को आदर देखे तेस्पछी मैले सम्झे संसार को खुशी सबै अकै पल्ट मेरो झोलिमा भगवान ले पोखिदिनु भयो त्यही खुशी भित्र बिडम्भना या मेरो भाग्य म उ बाट टाढा रहनु पर्‍यो चहेर पनि उ मेरो साथी हो धेरै प्यारो साथी मैले कहिलेइ भुल्न नसक्ने मेरो साथी जस्लाई म अथाह माया गर्छु हुनता धेरै अगाडि देखी को हाम्रो परिक्षाएे भयता पनि यो भेट मा मैले धेरै कुरा उसग गरे अनी म सग उस्ले पनि जुन क्षण म भुल्न कहाँ सक्छु र मैले त्यती माया पये जती अपेक्षा गरेकी थिए मैले उस्को सम्झना लाई टाढा राख्न सकेकी छैन केही समय मै उ आफ्नु गन्तब्य तर्फ जदैछ म दुखी छु साथी फेरी हाम्रो भेट हुन सकेन न त कुनै संपर्क नै , म बिचलित छु यो समय केही गर्न मन लगेको छैन साथी मेरो शुभकामना मेरो प्यारो साथीलाई सधैं राम्रो काम गर जसरी गरिरहेकै छौ राम्रो मान्छे बन "सन्सार मा २ प्रकार का मान्छे छन औत राम्रो जस्ले सधैं राम्रो मात्र काम गर्छ अर्को नराम्रा्ओ जस्ले सधैं नराम्रा्ओ काम गर्छ " तिमी राम्रो मान्छे हौ मैले नजिक बाट चिनेकी छु तिमी लाई मेरो साथी सबै कुरा जानेर बुझेर पनि नबुझे जस्तो भाईदिन्छ व्यबहार अनी के गर्ने के नगरने सबै कुरा थाहा पाउदा पाउदै पनि वास्तविकता भित्र देखिने कल्पनिक रङिन रङले भरिदिन्छ आफुलाई सम्हल्दा समाल्दै नसकेर अनेकौ दु:ख को भरिया बन्दै हिंड्नु पर्दा पिडा बोध हुनु स्वभाविकै होकसैलाई जानेर मैले अपमान गरेकी छैन न त उनिहरु को खुशी प्रगती को कुनै इर्श्या नै कहिलेइ लाग्छ मलाई ,सधैं अरुको खुशीमा आनन्द लगिरहेको हुन्छ , यो हुनसक्छ कि म कसरी प्रश्तुत गरिरहेकी हुन्छु कसरी देखाउन सकिरहेकी हुन्छु त्यही आधारमा बुझ्छन उनिहरु ले तर अर्को कुरा मानब को स्वभाब हो या म अलिक बदी नै सम्बेदन शिल छु , म आफुखुसी रहनको लागि हरेक दु:ख लाई पन्छाउदै अघी बदिरहेकी हुन्छु तापनी म सधैं दु:ख को भरिया बनिरहन्छु जसरी म आजको दिन दुखी महशुश गरिरहेकी छु सधैं मांया खोज्ने म अरुलाई पनि त्यती नै मांया गर्छु तर मेरो गल्ती भनौ या जे बुझौ , अरुबाट पनि मांया को अपेक्षा रहिरहन्छ दु:ख को कारान् नै एही बनिदिन्छ हो मलाई थाहाछ यो जरुरी छैन कि उस्ले पनि मैले गरेजती माया गर्नु पर्छ मेरो साथी जस्लाई म धेरै मांया गर्छु उ सँग को भेट म धेरै खुशी भंये धेरैनै एती सम्मा कि जुन कुरा ब्यक्त गर्नै म सक्दिन र मैले पनि उस्को मुहार मा त्यती नै मांया स्नेहा म प्रती को आदर देखे तेस्पछी मैले सम्झे संसार को खुशी सबै अकै पल्ट मेरो झोलिमा भगवान ले पोखिदिनु भयो त्यही खुशी भित्र बिडम्भना या मेरो भाग्य म उ बाट टाढा रहनु पर्‍यो चहेर पनि उ मेरो साथी हो धेरै प्यारो साथी मैले कहिलेइ भुल्न नसक्ने मेरो साथी जस्लाई म अथाह माया गर्छु हुनता धेरै अगाडि देखी को हाम्रो परिक्षाएे भयता पनि यो भेट मा मैले धेरै कुरा उसग गरे अनी म सग उस्ले पनि जुन क्षण म भुल्न कहाँ सक्छु र मैले त्यती माया पये जती अपेक्षा गरेकी थिए मैले उस्को सम्झना लाई टाढा राख्न सकेकी छैन केही समय मै उ आफ्नु गन्तब्य तर्फ जदैछ म दुखी छु साथी फेरी हाम्रो भेट हुन सकेन न त कुनै संपर्क नै , म बिचलित छु यो समय केही गर्न मन लगेको छैन साथी मेरो शुभकामना मेरो प्यारो साथीलाई सधैं राम्रो काम गर जसरी गरिरहेकै छौ राम्रो मान्छे बन "सन्सार मा २ प्रकार का मान्छे छन औत राम्रो जस्ले सधैं राम्रो मात्र काम गर्छ अर्को नराम्रा्ओ जस्ले सधैं नराम्रा्ओ काम गर्छ " तिमी राम्रो मान्छे हौ मैले नजिक बाट चिनेकी छु तिमी लाई मेरो साथी

Saturday, January 2, 2010

कबिता

सबै दु:ख हराएर खुशीयाली छरिदिने
हाँसो हाँसै सबै दु:ख मलम बनी
भरिदिने
एती मिठो साथ तिम्रो यो अनौठो प्रेम बन्धन
सबैभन्दा नजिक देख्छु आत्मा भित्र रहेर झन्

कयौ कथा तिमीसित भन्न नसके पनि
तिमी भित्र हराएर दु:ख सबै भुले पनि
आखिर यो सत्य हो मसगै छ मेरो दु:ख
तिमी बिस्वाश् गरिदेउ तिमी नै छौ यो मन भित्र
हरेक मेरा रात हरु बित्दैछन् त्राशमा त्यसै
कतै हराएर जनेपो हुन कि याद
भन्दै
दिनमा जब म हुन्छु एक्लो कही कतै
घरि
तिम्रै ध्वनी गुँजन्छ झर्छ आसुँ आँखा भरी

Tuesday, December 29, 2009

ganthan

gb]Vg’ g;’Gg’ clg s’g} s’/fsf] af/]df hfgsf/L gkfpg’ e}xfNof] lg slt cfgGb x}g/ < t/ ha b]V5 cfFvfn] , ;’G5 sfgn] s]xL zAb clg cg’e’lt xG5 xbof To;af6 z’? x’G5 xnrn .
dg of] dg} t xf] cg’ej ub{ x/]s b’v ;’vsf] clg x/]s lqmofsnfksf] d”Vo ljGb’df k’U5 . slt ;DxfNg ;S5 cfkm”nfO{ ;DxfN5 g;s] cfltG5 , 56k6fp5 , p PSn} ?G5, s/fp5 clg lrQ a’emfp5 . cfkm”nfO{ PSn} PSn} lsgls dg ;w} PSnf] 5 g s;}sf] ;fxf/f vf]H5 g cfkm” ;lhn} ;Dxflng ;S5 . tfklg b’/b[li6 lgofNb} ;kmn uf]/]6f]sf] cfzfdf cfkm’nfO{ lgoGlqt ub}{ x/]s df]8df df]l8b} vx/] e]naf9L kf/ ub}{ aU5 clj/n alu/G5 Psgfz .
cfs{if0f Pscsf{ ljrsf] h:t} cfdfsf] aRrfklt / aRrfsf] cfdfklt cfxf slt kuf9 ;DaGw Tof] :g]lxn ;DaGw ;dosf] cGt/fndf o;sf] /km\tf/ sd x’b} hfG5 . lsgls aRrf ha 7”nf] x’b} hfG5 p;sf] zfl/l/s ljsf; ;Fu;Fu} dfgl;s ?kdf klg j[l4 x’b} hfG5 .
h;n] s]xL ;f]Rg ;Sg] / c;n v/fa ug{ x’g] gx’g] sfo{ 5’6\ofpg ;S5 . w]/} s’/fx?;Fu cfkm”nfO{ a’em\g ;S5 , lrGg ;S5 / cfkm”nfO{ lrgfpg cfkm\gf] klxrfgsf] lglDt cu;/ x’G5 . t/ cfkm”nfO{ a’em\g ;Sg’ t/ a’emfpg g;Sg’ of] eg] csf}{ kf6f] xf] . dg / lbdfu km/s ljNs’n km/s dgnfO{ yfxf 5 s] v/fa s] c;n s] ug’x’G5 s] xb}g t/ dgn] ;Sb}g dg a’em]/ klg ga’em] h:tf] x’g afWo 5 To;}n] dflgG5 lg d h] eG5’ Tof] u/ d h] u5’{ Tof] gu/ .
lsgls lbdfun] cxfPsf] dgn] gug{ klg ;S5 t/ dgn] rfx]sf] eP/} 5f8\5f} . eG5 dgn] gu/ dg dfGb}g g s’g} ljsNk g ;dfwfg g} To} klg a’em krfp5g\ . Jojxfl/s >v+nfsf] dWoefudf k’u]/clgolGqt c;+oldt dgsf] nufd ;do / kl/l:lylt;Fu h’Wbfh’Wb} n8\bfn8\b} cgfo;} lgolGqt x’g k’U5 . ;dosf] j]u;Fu;Fu} lg/Gt/ jlu/xg] vf]nf h:t} cfly{s, ;fdflhs ;~hfnn] a]l/lbG5 clg zfl/l/s, dfgl;s ysfOn] dg / dlitisnfO{ Pp6f wfuf]n] aflwlbG5 To;kl5 lbdfusf] nufdn] lgoGq0f u5{ dgnfO{ ;f/f cfkm\gf OR5f cfFsfIff hlt ;a} lbdfusf] nufd / lgoGq0fdf rNg afWo x’G5 ;fy} afgL klg . ca p;nfO{ afgL g} kl/;S5 ls lbdfusf] lgoGq0fdf afRg] ;fy} ca Tolx /dfOgb]Vg’ g;’Gg’ clg s’g} s’/fsf] af/]df hfgsf/L gkfpg’ e}xfNof] lg slt cfgGb x}g/ < t/ ha b]V5 cfFvfn] , ;’G5 sfgn] s]xL zAb clg cg’e’lt xG5 xbof To;af6 z’? x’G5 xnrn .
dg of] dg} t xf] cg’ej ub{ x/]s b’v ;’vsf] clg x/]s lqmofsnfksf] d”Vo ljGb’df k’U5 . slt ;DxfNg ;S5 cfkm”nfO{ ;DxfN5 g;s] cfltG5 , 56k6fp5 , p PSn} ?G5, s/fp5 clg lrQ a’emfp5 . cfkm”nfO{ PSn} PSn} lsgls dg ;w} PSnf] 5 g s;}sf] ;fxf/f vf]H5 g cfkm” ;lhn} ;Dxflng ;S5 . tfklg b’/b[li6 lgofNb} ;kmn uf]/]6f]sf] cfzfdf cfkm’nfO{ lgoGlqt ub}{ x/]s df]8df df]l8b} vx/] e]naf9L kf/ ub}{ aU5 clj/n alu/G5 Psgfz .
cfs{if0f Pscsf{ ljrsf] h:t} cfdfsf] aRrfklt / aRrfsf] cfdfklt cfxf slt kuf9 ;DaGw Tof] :g]lxn ;DaGw ;dosf] cGt/fndf o;sf] /km\tf/ sd x’b} hfG5 . lsgls aRrf ha 7”nf] x’b} hfG5 p;sf] zfl/l/s ljsf; ;Fu;Fu} dfgl;s ?kdf klg j[l4 x’b} hfG5 .
h;n] s]xL ;f]Rg ;Sg] / c;n v/fa ug{ x’g] gx’g] sfo{ 5’6\ofpg ;S5 . w]/} s’/fx?;Fu cfkm”nfO{ a’em\g ;S5 , lrGg ;S5 / cfkm”nfO{ lrgfpg cfkm\gf] klxrfgsf] lglDt cu;/ x’G5 . t/ cfkm”nfO{ a’em\g ;Sg’ t/ a’emfpg g;Sg’ of] eg] csf}{ kf6f] xf] . dg / lbdfu km/s ljNs’n km/s dgnfO{ yfxf 5 s] v/fa s] c;n s] ug’x’G5 s] xb}g t/ dgn] ;Sb}g dg a’em]/ klg ga’em] h:tf] x’g afWo 5 To;}n] dflgG5 lg d h] eG5’ Tof] u/ d h] u5’{ Tof] gu/ .
lsgls lbdfun] cxfPsf] dgn] gug{ klg ;S5 t/ dgn] rfx]sf] eP/} 5f8\5f} . eG5 dgn] gu/ dg dfGb}g g s’g} ljsNk g ;dfwfg g} To} klg a’em krfp5g\ . Jojxfl/s >v+nfsf] dWoefudf k’u]/clgolGqt c;+oldt dgsf] nufd ;do / kl/l:lylt;Fu h’Wbfh’Wb} n8\bfn8\b} cgfo;} lgolGqt x’g k’U5 . ;dosf] j]u;Fu;Fu} lg/Gt/ jlu/xg] vf]nf h:t} cfly{s, ;fdflhs ;~hfnn] a]l/lbG5 clg zfl/l/s, dfgl;s ysfOn] dg / dlitisnfO{ Pp6f wfuf]n] aflwlbG5 To;kl5 lbdfusf] nufdn] lgoGq0f u5{ dgnfO{ ;f/f cfkm\gf OR5f cfFsfIff hlt ;a} lbdfusf] nufd / lgoGq0fdf rNg afWo x’G5 ;fy} afgL klg . ca p;nfO{ afgL g} kl/;S5 ls lbdfusf] lgoGq0fdf afRg] ;fy} ca Tolx /dfO

Tuesday, May 26, 2009

पुरूषमा निहित कुल वंश परम्परा

कुल वंश परम्परामा अन्तरनिहित साँस्कृतिक र सामाजिक पक्ष मानवशास्त्रको संरचनामा नारीलाई अलग्याएर पुरुषसत्ता कसरी अघिबढ्न सक्छ? सृष्टि चलाउने देखि हरेक कृत्रयाकलापमा आपःनो सहनशिलता र नम्रताबाट आफूलाई प्रस्तुत गर्ने सफल नारी। आज नारी बिना कसरी पुरुष पूर्ण छ?
मानवको पहिचानको निम्ति तयार पारिने वंशाावलि पुस्तक आ– आपनो गोत्र, थर को परिचय दिदै प्रकाशित भएको पाईन्छ। तर यसमा प्राय नारीलाई सामेल गराइएको पाईदैन् भर्खरै मा प्रकाशित दाहाल वंशावलि पूस्तकमेरो घरमा आइपुग्यो त्यसभित्र गरिएको छोरीप्रतिको विभेदले मेरो मनमा धेरै जिज्ञासा र केहि प्रतिसोधको भावना उत्पन्न भयो म दाहाल कि वुहारीभएको नाताले मेरो छोरी लगायत सम्पूर्ण महिलामाथि भएको यो एउटा अन्याय संझदै मनमा गाठो वाँधेर वस्नुभन्दा यसलाई फूकाएर शान्त पार्न तर्फ लागें।
मानव उत्पति र सभ्यताको विकासक्रमको खोजिमा नारी नै छैन कस्तो अचम्म। सभ्यता र वंशको उत्पति नारीमा निहित छ त्यो कुरा सत्य हो। नारी नभई वंश परम्परा अघि वढ्न सक्दैन सृष्टि नै ठप्प हुन्छ। वंशको जन्मदाता नारी नै हुन् र वंश निरन्तरता पनि नारीमा निर्भर छ र तर पितृसत्तामा मोज गर्ने परम्पराबाट अलग्गिएर बस्न पुरुषहरु तयार छैनन्, उनिहरुले सहजै विर्से कि अपःनो पहिचानको जरो काहाँ छ।
नारीलाई सम्मान दिन उनिहरुलाई गाह्ो पर्छ। उनिहरुको वानी नै छैन, स्ंास्कार नै छैन्ा। नारीलाई दिइएका केहि सम्मानहरु समाजमा छन् जस्तैः मातृत्वको सम्मान, जुन विना एउटा वच्चा पुर्ण हदैन त्यसैले त्यो अति आवश्यक भयो। सौन्द्रर्यको सम्मान, जुन सौन्द्रर्यको आर्क्रषणले पुरुष मोहित हुन्छन्, आनन्द लिन्छन्। सामाजिक रीति अनुसारको नारीत्वको सम्मान, जुन नारीत्वले परुषको हरेक क्रियाकलाप सहज तरिकाले अघि वढ्न सघाउ पु्याउँछ। त्यो भन्दा वढि समाजले नारीलाई के सम्मान दिइको छ र?
समाजमा सम्पूर्ण सँस्कृति परम्परा पुरुषलाई माथि उठाएर महिलालाई तल झार्ने गरि निर्माण भएका छन्। सम्म्ाान दिने भन्दा महत्वपूर्णँ कुरा समानता र समता दिनु हो। आरक्षण दिनु हो। केहि हदसम्म्ा समानता दिन खोजिएको छ तर समता छैन्। महिला हरेक अबसरबाट वञ्चित छन् उनिहरुमा चेतना, शिक्ष्ा, स्वास्थ्य जस्ता कुराको अभाव छ। यो अर्थमा पुरुषसँग महिलालाई समानताको हिसावमाा राख्नु हुदैन। न्यायोचित वाँडफाँड अनुसार महिलालाई हेर्ने हो भने समताको आवश्यता पर्दछ।
विश्व इतिहाँसमा महिलाको स्थानको कुरा गर्दा मानव अधिकारको विश्वव्यापी घोषणापत्रको प्रस्तावनामा 'संसारको भाइचारको लागी” उल्लेख गरिएको छ यो आफैमा पक्षपाती छ। समानताको कुरा गर्छ तर त्यसको प्रस्तावनामा नै भाइको पक्षमा कुरा भएको पाइन्छ। लैंगिक समानताको जतिसुकै चर्काे आवाज उठाइएतापनि व्यावाहारमा लागु भएको पाइदैन।
पिता पिताका पनि पिता छोरा नाती वस् चल्यो वंश परम्परा।
आज महिला पछि पर्नको प्रमुख कारण उनिहरुसँग अपःनो इतिहास नहुनु पनि हो। जवसम्म नारीले अपःनो स्थानको निम्ति पुरुषहरुको इतिहासमा भर पर्नु पर्छ तबसम्म नारीको पहिचान भेट्न सकिदैन् र त्यसलाई निरन्तरता दिन र पुरुषसत्ता डगमगाउनबाट वँच्न वंशावलिका महत्वपूर्ण भूमिका छ। यसलाई विभिन्न क्षेत्रका ज्ञाता, विद्धान वुद्धिजिवि आदरणीय पुरुषहरुले दङ्ग पर्दै शुभकामना व्यक्त गर्नु भएको देखेर अचम्म लाग्यो। संसारका धेरै भू– भागमा छरिएर रहेका दाजुभाइृहरुको जरा, हागाविँगा समेट्न सफल वंशावलिले दीदि वहिनीलाई समेट्न सकेन त्यसमा ऊ अन्धो वन्यो।
हजुर बुबाको नाम छ, तर हजुरआमाको छैन। के हाम्रो सृष्टिकर्ता हजुरबुबा मात्र हुन्? हामीले हाम्रा सन्ततीलाई दिने पहिचान यहि हो? हजुरबुबा र बुबाको उपलब्धिमा हजुरआमा र आमाको महत्वपूर्ण योगदानको मुल्याङकन खै?
नारीको व्यक्तिगत इतिहास समाज र परिवारमा उनिहरुको अवस्थाको वारेमा हामीले जवसम्म अपःना सन्ततीलाई बुझाउन सक्दैनौ तबसम्म पुरुषको एकल इतिहासले स्थान छाड्ने छैन। पुरुषहरुलाई निकै अहंकार छ कि उनिहरुनै सर्वज्ञाता हुन् अनि नारी कमजोर र कोमल। त्यसैले त हरेक निर्णायक भूमिकामा नारीलाई पर सारिन्छ। नेपालको सन्द्रर्भमा भन्नुपर्दा नीति निर्माण तहमा ८० प्रतिशत पुरुष, निर्णायक तहमा ९० प्रतिशत पुरुष छन् भने पत्रकारीतामा १० प्रतिशत महिला सामेल छन्। नारीको अस्तित्व र पहिचानलाई जलाउने प्रयास विशाल पुरुषसत्ता समाजले गरेको छ तर त्यो भन्दा आगाडी यो सझंनु पर्दछ कि नारीनै सृजना कि मुल हो नारी बिना न त हिजो वंश पुर्ण थियो न आज छ न भोलि रहन्छ।
नारीलाई शोषणगर्ने परम्परा पौराणिक कालदेखि चलि आएको हो। देवराज इन्द्रले गौतम ऋषिकि पत्निलाई बलत्कार गरे। पाँचै भाइकि साझा वनाएर नपुगेर युधिष्ठिरले जुवाको दाउमा थापेर सारा समाजको अगाडी द्रौपदीलाई नाङगै वनाउने कुकृत्य गरे। मर्यादा पुरुषोत्तम रामले एकजना साधारण व्यक्तिले सीता माथि चारित्रिक शंका उठाउनासाथ पत्निको १२ वर्ष बनबासको साथ उनको धैर्यता र सहनशीलतालाई कुल्चेर उनको गर्वावस्थाको सम्म ख्याल नगरि अपःनो पुरुषत्वको घम48डले अग्नी परिक्षा दिन लगाए यतिले नपुगेर जंगल पठाए। त्यसैगरि महाभारत, रामायण, श्री स्वस्थानी आदी विभिन्न हिन्दु धार्मिक कथामा स्त्रीलाई अपमान गरेको अनेकौ प्रकरण छन्। धर्मग्रन्थमा गरिएका नारीदमनलाई आज पनि त्यतिकै सामान्य दृष्ट्रिकोणबाट हेर्ने हो भने पुरुषतन्त्रलाई अझ शक्तिशाली बनाउन गाह्र्रो छैन।
कानूनले पनि महिलालाई नेपाली राजनैतिक, सामाजीक एवं आर्थिक क्षेत्रमा पुरुषसँग बरावरीको अवस्थमा आउन वाधा पुर्याइ रहेको छ। मुलुकि ऐनको ५० भन्दा वढी दफा पक्षपातपूर्ण थियो ११ औ शंशोधन भन्दा अगाडी सम्म पनि नेपालको कानुनमा पुुरुषले श्रीमती मरेको १३ दिनपछि विवाहगर्न पाउने भनि व्यवस्था गरिएको थियो तर विधवा महिलाको सवालमा ऐन केहि वोलेन। विवाह नारी पुरष दुवैको वराबरी हुन्छ तर विवाहको चिन्ह एक्लै नारीले मात्र धारण गर्नु पर्दछ। दुवैको वराबरी सहमती र सन्तुष्टिमा राखिएको शारीरीक सम्वन्धबाट सिर्जित परिणाम– छोरामा बावुको वश चल्यो भनेर कलिलै मानसिकताबाट तयार पारिन्छ छोरी छ भने अर्काको घरमा जाने जात हो भनि वेनाम गराइन्छ। श्रीमानको लागि प्रत्येक श्रीमति पूर्ण आयु र स्वस्थ शरीरको अपेक्षा गर्दै व्रत वर्स्ने गर्छिन्। धर्म सँस्कृति र पुरुषको सेवाबाट बँचेको समयमा आपःनो निम्ति छुट्याउँछिन्। विज्ञानले गरेको उन्नतिले अब सजिलै गर्भमा भ्रुर्णको लिङग पहिचान गर्न सकिन्छ, सायद वशांवलिमा यहि अवस्थाबाट छोरालाई सामेल नगराइएला भन्न सकिन्न।
एउटा शरीरभित्र एउटा जीवन हुर्काउनु भनेको चानचुने कुरो होईन त्यसमा पनि कत्तिले कति सन्तुलित आहार पाएका छैनन््। तर त्यो भ्रुण छोरा रहेछ भने वंश कुलमा आयो छोरि भए अस्तित्व विहिन, उसको पहिचान नै छैन। वंशको आधारमा ९ महिना गर्भमा राख्ने आमाको न नाम न अधिकार नै छ। निम्न, मध्यम मात्र हैनकि उच्च शिक्षितवर्ग परिवारमा समेत छोराको जन्मलाई प्र्राथमिकता दिइन्छ।
संसारले एक्काइसौ शताब्दिमा कोल्टे फेरिसक्दा पनि नारी दमनका सामाजिक कुरीति प्रत्यक्ष या अप््रत्यक्ष रुपमा घर गृहस्थि देखि राज्य सन्चालनका तहसम्म लैगिक विभेद देखिएको छ। पित्रिसत्तात्मक सामाजिक संस्कारको बाहूल्य रहेको हाम्रो देशमा कुल वंशावली प्रकाशनले झन लैगिक समानताको खिल्ली नै उडाएको छ। छोरीलाई घरको न घाटको वनाउने प्रयत्न गरेको छ। महिलालाई जवसम्म कुल व्रश्ा परम्परामा सामेल गराइदैन र महिलाको योगदानको अनुभुति गरिदैन व्रशावलि अपूर्ण रहन्छ साथै लैगिक समानताको स्थिति कल्पनासम्म गर्न सकिदैन।
म्ाहिलाको स्थितिलाई विश्वको इतिहासमा हेर्ने हो भने पनि आइएलओ १९९४ ले गरेका ेअनुसन्धान अनुसार अमेरिकामा १९२० देखि मात्र महिलाले भोट हाल्न पाएका हुन् त्यो पनि महिला आन्दालनको सफल प्रयासबाट सभंव भएको हो।
नेपाली सामाजिक संरचना जवसम्म नारी पुरुष सँग सँगै अगाडी बढाउँदैन तबसम्म एकल पुरुषमय समाज अपाङ्ग हुन्छ।