Friday, June 8, 2012

my song


Effjgfsf] e]nafl9df of] dg\ 8'Aof]
Psf]xf]/f] gh/ ltdL lt/} aUof]

 ltDnfO{ o:tf] x'G5 ls x'Gg
of] dgn] 5'G5 ls 5'Gg

;NanfP  sNkgfdf nx/x?
sf]]N6] km]{b} ljt] /ft sf k|x/x?

Effjgfsf] e]nafl9df of] dg\ 8'Aof]
Psf]xf]/f] gh/ ltdL lt/} aUof]

 oL cf]7n] ltd|} gfd a{/a/fO{ lbG5
cfFvf tb}{ lx8]sf] emg\ dgk/fO{lbG5

zL/L/L zL/]6f] s:tf]
ltdn]g} 5f]Pem}F h:tf]

km}lnP5 rf/}lt/ ltd|} ;'uG3
d':sfgsf] t/ªu df rNof] jf;gf dGb

Effjgfsf] e]nafl9df of] dg\ 8'Aof]
Psf]xf]/f] gh/ ltdL lt/} aUof]




Tuesday, February 14, 2012

आधुनिकरन सगै बदलिदै गएको मायाको दौडान

आज प्रेम प्रणय दिवस happy valentine's day सबै मेरा मायालु साथी आफन्त


लेखन मन लाग्यो प्रेम सम्बन्धी दुई शब्द प्रेम भनेको स्वच्छ रुप मा पवित्र मन बाट निस्कनु पर्छ बच्चा आमा बुवा साथीभाइ भन्दा पनि आज कम्जोर बन्दै गैरहेको युबा युबती बिच को प्रेम प्रसँग कोत्याउन चाहन्छु ,आस्था रुदै केही महिना अगी म सग आएर भनी 'मेरो त ब्रेक अप भयोनी यार ' मैले सोधे किन के भयो र त्यस्तो ? "मा तलिम को लागि केही दिन बाहिर गएकी थिए तालिम सकेर फर्कदा सम्म ठिकै थियो आएर फोन गरे राम्रो रेस्पोन्स गरेन सम्झे बिजी थियो भोली बेलुका साथी सग को ग्यादरिङ्ग मा मलाई लिन पुग्यो बाइक मा चदेपछि नाना थरी सन्का उपसन्का गरेर आरोप लगाउन थालयो ,घर को गेट मा ओर्लैदै गर्दा भन्यो अब हाम्रो सम्बन्ध यही सकियो आइ एम नट ह्यपी विथ यू " तेस्दिन बाट कुनै contact छैन , किन रुन्छेस आस्था त्यस्तो सन्कालु लाई सम्झेर तेस्ले तलाई माया गरेकै थिएन तेसैले त सन्का गर्‍यो ,शुसिल मेरो भाई उस्को अनुहार मलिन देखिन्छ नखुलेको आकाश जस्तो पनि बर्षन लागेको कालो असाद्यै राम्री रहिछे प्रेमिका , सानु डिस्कश् परेको थियो रे sms को रेस्पोन्स छैन फोन पनि उठौदिन , विश्वाश रहेनछ ९ महिना लामु प्रेम को डरै रहेछ relation छुत्ने हो कि भनेर ,कम्जोर डोरिले बाधियेको सम्बन्ध भित्र को स्वरुप हो यो ,, दिन अर्की साथी ले फोन गरेर म सग सल्लाह मागी " मेरो प्रेमी ले म सग सेक्स को लागि प्रस्ताप् रख्यो म के जवाफ दिउ ?"के विश्वाश छ तलाई उस्प्रती ? सचिकै तलाई उस्ले माया गर्छ त ? तिमी हरु बिच मा माया र विश्वाश को साङ्लो दरिलो छ उस् प्रती भारोसा छ भने सेक्स केही होइन त्यस्को आनन्द ले तिमी हरु को प्रेम मा थप् उर्जा थप्छ तर स्वार्थ को अलिकती पनि सिर्का हरु ले छोयो भने तेस्ले भयन्कर रुप लिन सक्छ , माया मा सेक्स हुन्छ तर सेक्स मा माया नहुन पनि सक्छ विवाह को लागि सेक्स जरुरी छैन , छ केबल स्रदा ,बिश्वास र भरोशा ,माया व्यबहार मा हुनु जरुरी छ अर्को सत्य कुरा अफुलाई मन पर्ने मान्छे सग समय बिताउन घुम्ने चाहना राख्नु स्वबबिक हो ,तर जस्तो सुकै आधी बेरी आएपनी पवित्र माया बिछोड हुन सक्दैन तर सिर्सिरे बतास ले पनि उडैदिन्छ ,कम्जोर र विश्वाश रहित माया लाई , आजका गीत संगीत मा सुन्न पाईन्छ कम्जोर माया का गाली अनी गुनासो हरु बन्दै क्ग्ग कम्जोर प्रेम को प्रश्फुतित ,

Monday, January 23, 2012

पिएको बेला

पिएको बोलीमा बिष मात्र हुंन्छ
नादेउ बिष युक्त बोली
नशा माँ लरबरौदा पीर मात्र हुंन्छ
नादेउ पिरै पिरको झोली
सब्ध फुरिदिंन्छ जथाभावी सब्दः
अनर्थ अर्थ बन्छ
भन्नु जतिछ सबै सत्य मानी
बरु गलती स्र्यब्या बन्छ
कांहा छ चिसो न मध्य रात
थाहा हुदैन किन
थकाई बिसौदई जोडन लाग्दा आंखा
घंटी गुन्जिंछा छिन
बेहोसिमै लुतुपुतियेरै भयेनी
कस्तो हो जितने रहर
चकामंना तारा नबोली बश्च्हन
रात को त्यों मध्य प्रहार
मनको चीत्कार के खोल्नु छ र जून आई सोधेपनी
हिन्नुछ लामू यात्राछ बंकि भरोषा अल्झियेनी

Monday, November 15, 2010

प्रीतिका पाना भरि

प्रीतिका पाना भरि विश्वाश को दियो बल्छ ,
बेरिएको प्रेम्को धागोमा नछुतिने माला बन्छ ,
तिमी भएर मात्र लाग्दछ म छु खुशी
तिमी भित्र भित्रै हराइ किन हुन्छु म बेहोशी
एतिमात्र देउ प्रित जती तिमी दिन सक्छौ
नभएको त्यो मुटुमा कसरी त्यो दिन सक्छौ
विश्वाश को कमी हैन संसार को द्रिश्य हेर
बोलेर बोलिदिने नलागी केहीबेर
आकाशको उचाइ कसरी म नाप्न सक्छु
नदेखिने द्रिश्य हेरी कसरीमा धत्न सक्छु
आँखा मा छाइदिदा बेहोसिका ति लहर
झुमिदिन्छ त्यही भित्र लाग्दछ सबै रहर
प्रीतिका पानालाई विश्वाशले कोरिदेउ
बुनेर प्रेम्को माला विश्वाशले जोडीदेउ

जती छ माया त्यती मात्र देऊ

Monday, February 15, 2010

सबै कुरा जानेर बुझेर पनि नबुझे जस्तो भाईदिन्छ व्यबहार अनी के गर्ने के नगरने सबै कुरा थाहा पाउदा पाउदै पनि वास्तविकता भित्र देखिने कल्पनिक रङिन रङले भरिदिन्छ आफुलाई सम्हल्दा समाल्दै नसकेर अनेकौ दु:ख को भरिया बन्दै हिंड्नु पर्दा पिडा बोध हुनु स्वभाविकै होकसैलाई जानेर मैले अपमान गरेकी छैन न त उनिहरु को खुशी प्रगती को कुनै इर्श्या नै कहिलेइ लाग्छ मलाई ,सधैं अरुको खुशीमा आनन्द लगिरहेको हुन्छ , यो हुनसक्छ कि म कसरी प्रश्तुत गरिरहेकी हुन्छु कसरी देखाउन सकिरहेकी हुन्छु त्यही आधारमा बुझ्छन उनिहरु ले तर अर्को कुरा मानब को स्वभाब हो या म अलिक बदी नै सम्बेदन शिल छु , म आफुखुसी रहनको लागि हरेक दु:ख लाई पन्छाउदै अघी बदिरहेकी हुन्छु तापनी म सधैं दु:ख को भरिया बनिरहन्छु जसरी म आजको दिन दुखी महशुश गरिरहेकी छु सधैं मांया खोज्ने म अरुलाई पनि त्यती नै मांया गर्छु तर मेरो गल्ती भनौ या जे बुझौ , अरुबाट पनि मांया को अपेक्षा रहिरहन्छ दु:ख को कारान् नै एही बनिदिन्छ हो मलाई थाहाछ यो जरुरी छैन कि उस्ले पनि मैले गरेजती माया गर्नु पर्छ मेरो साथी जस्लाई म धेरै मांया गर्छु उ सँग को भेट म धेरै खुशी भंये धेरैनै एती सम्मा कि जुन कुरा ब्यक्त गर्नै म सक्दिन र मैले पनि उस्को मुहार मा त्यती नै मांया स्नेहा म प्रती को आदर देखे तेस्पछी मैले सम्झे संसार को खुशी सबै अकै पल्ट मेरो झोलिमा भगवान ले पोखिदिनु भयो त्यही खुशी भित्र बिडम्भना या मेरो भाग्य म उ बाट टाढा रहनु पर्‍यो चहेर पनि उ मेरो साथी हो धेरै प्यारो साथी मैले कहिलेइ भुल्न नसक्ने मेरो साथी जस्लाई म अथाह माया गर्छु हुनता धेरै अगाडि देखी को हाम्रो परिक्षाएे भयता पनि यो भेट मा मैले धेरै कुरा उसग गरे अनी म सग उस्ले पनि जुन क्षण म भुल्न कहाँ सक्छु र मैले त्यती माया पये जती अपेक्षा गरेकी थिए मैले उस्को सम्झना लाई टाढा राख्न सकेकी छैन केही समय मै उ आफ्नु गन्तब्य तर्फ जदैछ म दुखी छु साथी फेरी हाम्रो भेट हुन सकेन न त कुनै संपर्क नै , म बिचलित छु यो समय केही गर्न मन लगेको छैन साथी मेरो शुभकामना मेरो प्यारो साथीलाई सधैं राम्रो काम गर जसरी गरिरहेकै छौ राम्रो मान्छे बन "सन्सार मा २ प्रकार का मान्छे छन औत राम्रो जस्ले सधैं राम्रो मात्र काम गर्छ अर्को नराम्रा्ओ जस्ले सधैं नराम्रा्ओ काम गर्छ " तिमी राम्रो मान्छे हौ मैले नजिक बाट चिनेकी छु तिमी लाई मेरो साथी सबै कुरा जानेर बुझेर पनि नबुझे जस्तो भाईदिन्छ व्यबहार अनी के गर्ने के नगरने सबै कुरा थाहा पाउदा पाउदै पनि वास्तविकता भित्र देखिने कल्पनिक रङिन रङले भरिदिन्छ आफुलाई सम्हल्दा समाल्दै नसकेर अनेकौ दु:ख को भरिया बन्दै हिंड्नु पर्दा पिडा बोध हुनु स्वभाविकै होकसैलाई जानेर मैले अपमान गरेकी छैन न त उनिहरु को खुशी प्रगती को कुनै इर्श्या नै कहिलेइ लाग्छ मलाई ,सधैं अरुको खुशीमा आनन्द लगिरहेको हुन्छ , यो हुनसक्छ कि म कसरी प्रश्तुत गरिरहेकी हुन्छु कसरी देखाउन सकिरहेकी हुन्छु त्यही आधारमा बुझ्छन उनिहरु ले तर अर्को कुरा मानब को स्वभाब हो या म अलिक बदी नै सम्बेदन शिल छु , म आफुखुसी रहनको लागि हरेक दु:ख लाई पन्छाउदै अघी बदिरहेकी हुन्छु तापनी म सधैं दु:ख को भरिया बनिरहन्छु जसरी म आजको दिन दुखी महशुश गरिरहेकी छु सधैं मांया खोज्ने म अरुलाई पनि त्यती नै मांया गर्छु तर मेरो गल्ती भनौ या जे बुझौ , अरुबाट पनि मांया को अपेक्षा रहिरहन्छ दु:ख को कारान् नै एही बनिदिन्छ हो मलाई थाहाछ यो जरुरी छैन कि उस्ले पनि मैले गरेजती माया गर्नु पर्छ मेरो साथी जस्लाई म धेरै मांया गर्छु उ सँग को भेट म धेरै खुशी भंये धेरैनै एती सम्मा कि जुन कुरा ब्यक्त गर्नै म सक्दिन र मैले पनि उस्को मुहार मा त्यती नै मांया स्नेहा म प्रती को आदर देखे तेस्पछी मैले सम्झे संसार को खुशी सबै अकै पल्ट मेरो झोलिमा भगवान ले पोखिदिनु भयो त्यही खुशी भित्र बिडम्भना या मेरो भाग्य म उ बाट टाढा रहनु पर्‍यो चहेर पनि उ मेरो साथी हो धेरै प्यारो साथी मैले कहिलेइ भुल्न नसक्ने मेरो साथी जस्लाई म अथाह माया गर्छु हुनता धेरै अगाडि देखी को हाम्रो परिक्षाएे भयता पनि यो भेट मा मैले धेरै कुरा उसग गरे अनी म सग उस्ले पनि जुन क्षण म भुल्न कहाँ सक्छु र मैले त्यती माया पये जती अपेक्षा गरेकी थिए मैले उस्को सम्झना लाई टाढा राख्न सकेकी छैन केही समय मै उ आफ्नु गन्तब्य तर्फ जदैछ म दुखी छु साथी फेरी हाम्रो भेट हुन सकेन न त कुनै संपर्क नै , म बिचलित छु यो समय केही गर्न मन लगेको छैन साथी मेरो शुभकामना मेरो प्यारो साथीलाई सधैं राम्रो काम गर जसरी गरिरहेकै छौ राम्रो मान्छे बन "सन्सार मा २ प्रकार का मान्छे छन औत राम्रो जस्ले सधैं राम्रो मात्र काम गर्छ अर्को नराम्रा्ओ जस्ले सधैं नराम्रा्ओ काम गर्छ " तिमी राम्रो मान्छे हौ मैले नजिक बाट चिनेकी छु तिमी लाई मेरो साथी सबै कुरा जानेर बुझेर पनि नबुझे जस्तो भाईदिन्छ व्यबहार अनी के गर्ने के नगरने सबै कुरा थाहा पाउदा पाउदै पनि वास्तविकता भित्र देखिने कल्पनिक रङिन रङले भरिदिन्छ आफुलाई सम्हल्दा समाल्दै नसकेर अनेकौ दु:ख को भरिया बन्दै हिंड्नु पर्दा पिडा बोध हुनु स्वभाविकै होकसैलाई जानेर मैले अपमान गरेकी छैन न त उनिहरु को खुशी प्रगती को कुनै इर्श्या नै कहिलेइ लाग्छ मलाई ,सधैं अरुको खुशीमा आनन्द लगिरहेको हुन्छ , यो हुनसक्छ कि म कसरी प्रश्तुत गरिरहेकी हुन्छु कसरी देखाउन सकिरहेकी हुन्छु त्यही आधारमा बुझ्छन उनिहरु ले तर अर्को कुरा मानब को स्वभाब हो या म अलिक बदी नै सम्बेदन शिल छु , म आफुखुसी रहनको लागि हरेक दु:ख लाई पन्छाउदै अघी बदिरहेकी हुन्छु तापनी म सधैं दु:ख को भरिया बनिरहन्छु जसरी म आजको दिन दुखी महशुश गरिरहेकी छु सधैं मांया खोज्ने म अरुलाई पनि त्यती नै मांया गर्छु तर मेरो गल्ती भनौ या जे बुझौ , अरुबाट पनि मांया को अपेक्षा रहिरहन्छ दु:ख को कारान् नै एही बनिदिन्छ हो मलाई थाहाछ यो जरुरी छैन कि उस्ले पनि मैले गरेजती माया गर्नु पर्छ मेरो साथी जस्लाई म धेरै मांया गर्छु उ सँग को भेट म धेरै खुशी भंये धेरैनै एती सम्मा कि जुन कुरा ब्यक्त गर्नै म सक्दिन र मैले पनि उस्को मुहार मा त्यती नै मांया स्नेहा म प्रती को आदर देखे तेस्पछी मैले सम्झे संसार को खुशी सबै अकै पल्ट मेरो झोलिमा भगवान ले पोखिदिनु भयो त्यही खुशी भित्र बिडम्भना या मेरो भाग्य म उ बाट टाढा रहनु पर्‍यो चहेर पनि उ मेरो साथी हो धेरै प्यारो साथी मैले कहिलेइ भुल्न नसक्ने मेरो साथी जस्लाई म अथाह माया गर्छु हुनता धेरै अगाडि देखी को हाम्रो परिक्षाएे भयता पनि यो भेट मा मैले धेरै कुरा उसग गरे अनी म सग उस्ले पनि जुन क्षण म भुल्न कहाँ सक्छु र मैले त्यती माया पये जती अपेक्षा गरेकी थिए मैले उस्को सम्झना लाई टाढा राख्न सकेकी छैन केही समय मै उ आफ्नु गन्तब्य तर्फ जदैछ म दुखी छु साथी फेरी हाम्रो भेट हुन सकेन न त कुनै संपर्क नै , म बिचलित छु यो समय केही गर्न मन लगेको छैन साथी मेरो शुभकामना मेरो प्यारो साथीलाई सधैं राम्रो काम गर जसरी गरिरहेकै छौ राम्रो मान्छे बन "सन्सार मा २ प्रकार का मान्छे छन औत राम्रो जस्ले सधैं राम्रो मात्र काम गर्छ अर्को नराम्रा्ओ जस्ले सधैं नराम्रा्ओ काम गर्छ " तिमी राम्रो मान्छे हौ मैले नजिक बाट चिनेकी छु तिमी लाई मेरो साथी सबै कुरा जानेर बुझेर पनि नबुझे जस्तो भाईदिन्छ व्यबहार अनी के गर्ने के नगरने सबै कुरा थाहा पाउदा पाउदै पनि वास्तविकता भित्र देखिने कल्पनिक रङिन रङले भरिदिन्छ आफुलाई सम्हल्दा समाल्दै नसकेर अनेकौ दु:ख को भरिया बन्दै हिंड्नु पर्दा पिडा बोध हुनु स्वभाविकै होकसैलाई जानेर मैले अपमान गरेकी छैन न त उनिहरु को खुशी प्रगती को कुनै इर्श्या नै कहिलेइ लाग्छ मलाई ,सधैं अरुको खुशीमा आनन्द लगिरहेको हुन्छ , यो हुनसक्छ कि म कसरी प्रश्तुत गरिरहेकी हुन्छु कसरी देखाउन सकिरहेकी हुन्छु त्यही आधारमा बुझ्छन उनिहरु ले तर अर्को कुरा मानब को स्वभाब हो या म अलिक बदी नै सम्बेदन शिल छु , म आफुखुसी रहनको लागि हरेक दु:ख लाई पन्छाउदै अघी बदिरहेकी हुन्छु तापनी म सधैं दु:ख को भरिया बनिरहन्छु जसरी म आजको दिन दुखी महशुश गरिरहेकी छु सधैं मांया खोज्ने म अरुलाई पनि त्यती नै मांया गर्छु तर मेरो गल्ती भनौ या जे बुझौ , अरुबाट पनि मांया को अपेक्षा रहिरहन्छ दु:ख को कारान् नै एही बनिदिन्छ हो मलाई थाहाछ यो जरुरी छैन कि उस्ले पनि मैले गरेजती माया गर्नु पर्छ मेरो साथी जस्लाई म धेरै मांया गर्छु उ सँग को भेट म धेरै खुशी भंये धेरैनै एती सम्मा कि जुन कुरा ब्यक्त गर्नै म सक्दिन र मैले पनि उस्को मुहार मा त्यती नै मांया स्नेहा म प्रती को आदर देखे तेस्पछी मैले सम्झे संसार को खुशी सबै अकै पल्ट मेरो झोलिमा भगवान ले पोखिदिनु भयो त्यही खुशी भित्र बिडम्भना या मेरो भाग्य म उ बाट टाढा रहनु पर्‍यो चहेर पनि उ मेरो साथी हो धेरै प्यारो साथी मैले कहिलेइ भुल्न नसक्ने मेरो साथी जस्लाई म अथाह माया गर्छु हुनता धेरै अगाडि देखी को हाम्रो परिक्षाएे भयता पनि यो भेट मा मैले धेरै कुरा उसग गरे अनी म सग उस्ले पनि जुन क्षण म भुल्न कहाँ सक्छु र मैले त्यती माया पये जती अपेक्षा गरेकी थिए मैले उस्को सम्झना लाई टाढा राख्न सकेकी छैन केही समय मै उ आफ्नु गन्तब्य तर्फ जदैछ म दुखी छु साथी फेरी हाम्रो भेट हुन सकेन न त कुनै संपर्क नै , म बिचलित छु यो समय केही गर्न मन लगेको छैन साथी मेरो शुभकामना मेरो प्यारो साथीलाई सधैं राम्रो काम गर जसरी गरिरहेकै छौ राम्रो मान्छे बन "सन्सार मा २ प्रकार का मान्छे छन औत राम्रो जस्ले सधैं राम्रो मात्र काम गर्छ अर्को नराम्रा्ओ जस्ले सधैं नराम्रा्ओ काम गर्छ " तिमी राम्रो मान्छे हौ मैले नजिक बाट चिनेकी छु तिमी लाई मेरो साथी